पूर्वार्धमा चीनको औद्योगिक अर्थतन्त्र हरित विशेषता
2023-07-20 10:55:50cri
Share with:

हालै चीनको राज्य परिषद् समाचार कार्यालयले योजना गरेको पत्रकार सम्मेलनमा उद्योग र सूचना मन्त्रालयका जिम्मेवारी व्यक्तिले जानकारी दिँदै यस वर्ष चीनको औद्योगिक अर्थतन्त्रको सञ्चालन समाष्टिगत रूपमा पुनःउत्थानतिर कायम रहेको बताउनुभएको छ। 

औद्योगिक अर्थतन्त्रको तथ्यांकमा हरित विकसित विशेषता देखिएको छ। पूर्वाधमा विजुली गाडी, लिथियम ब्याट्री, फोटोभोल्टिक उत्पादनको निर्यात मात्रा गत वर्षको सोही अवधिको तुलनामा ६१.६ प्रतिशतले वृद्धि भएको छ। साथै सौर्य ब्याट्रीको उत्पादन मात्रा ५४.५ प्रतिशतले वृद्धि हुनुका साथै विजुली गाडीको उत्पादन मात्रा ४२.४ प्रतिशतले वृद्धि भएको छ। हालै चीनको विजुली गाडीको कूल उत्पादन मात्रा 2 करोड अधिक पुगेको छ। यी संख्याबाट चीनको हरित उत्पादन देखिएको छ।