सी चिनफिङद्वारा “सुन्दर चीन” को निर्माणमा जोड
2023-07-21 07:00:53CRI
Share with:

हालै चीनले चिनियाँ राष्ट्रिय पर्यावरणीय वातावरण संरक्षण सम्मेलनको आयोजना गरेको छ। चीनका सर्वोच्च नेता सी चिनफिङले “सुन्दर चीन” को निर्माणलाई आधुनिक शक्तिशाली मुलुकको निर्माण र राष्ट्रिय पुनरुत्थानको मुख्य स्थानमा राख्न तथा हरित र कम कार्वनयुक्त उच्च गुणस्तरीय विकासलाई गति प्रदान गर्न जोड दिनुभयो।