कति विशषतायुक्त चित्र
2023-07-22 08:00:05CRI
Share with:

सिन्च्याड युगुर स्वायत्त प्रदेशको मेकेटी जिल्ला प्रसिद्ध चित्र जिल्ला हो। पहिला अशिक्षित किसान र पशुपालक चित्रबाट कुराकानी गर्दथे।क्रमशःत्यहाँ गाउँलेहरु हिँडेदेखि नाच्नसक्ने, बोल्नदेखि गीत गाउनसक्ने  र हातमा कलम भएमा चित्र बनाउनसक्ने भनिएको छ। यी चित्रले स्थानीय जीवन,रितिरिवाज धर्म लगायत विषय देखाएका छन् ।