हपै प्रान्तीय लाउ थिङको आरूबाट ग्रामीण पुनरुत्थान
2023-07-22 16:51:11cri
Share with:

 

हालैका वर्षहरूमा हपै प्रान्तीय लाउ थिङ जिल्लाले आरू रोपन व्यवसायको विकास गरेको छ। जसबाट किसानको आम्दानी बढेको छ। बताएअनुसार, लाउ थिङ जिल्लामा आरूको वार्षिक उत्पादन मात्रा १ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ।