छोङछिङ नगरपालिकाको ऊशान जिल्ला “चीनको आलुबखडाको प्रसिद्ध क्षेत्र” मानिन्छ। हाल उड्डयन कुरियर संचालन भएपछि ऊशानको आलुबखडा चीनको विभिन्न क्षेत्रमा सहजै पाइने भएको छ।