खरामाय शहरको कालो तेल पहाड
2023-07-22 18:56:42cri
Share with:


युगुर भाषामा खरामायको अर्थ कालो तेल हो। सिन्च्याङ युगुर स्वायत्त प्रदेशको खरामाय शहरको उत्तर-पश्चिमी भागमा कालो तेल नामक पहाड अवस्थित छ। यो नयाँ चीनको पहिलो पेट्रोल उत्पादन क्षेत्र हो। यो विश्वमा नै कच्चा पेट्रोल हेर्नसकिने एउटा मात्र क्षेत्र हो।