हपै प्रान्तीय चङ तिङ जिल्लाको रात्री दृश्य
2023-07-22 16:54:30cri
Share with:

 

हपै प्रान्तीय चङ तिङ जिल्ला चीनको ऐतिहासिक तथा साँस्कृतिक शहर हो। चङ तिङ जिल्लाले सँस्कृति र पर्यटनको संयुक्त विकास गरेको छ। सन् २०२३ को जनवरीदेखि जुनसम्म चङ तिङ घुम्नगएका पर्यटकहरुको संख्या ७९ लाख ४४ हजार ४ सय पुगेको छ।