गोबी-मरुभूमिमा अवस्थित खरामायमा कृत्रिम नदी
2023-07-23 15:35:52cri
Share with:
गोबी-मरुभूमिमा अवस्थित खरामाय शहरमा एउटा ८ केलोमिटरभन्दा लामो शहरपार गर्ने नदी छ। यो नदी सन् १९९७ देखि २००० सम्म जल परियोजनाबाट निर्माण गरिएको हो।नदीको शुरुमा निर्मित झरना पनि पर्यटकीय तथा मनोरञ्जन स्थल बनेको छ। च्यौ लुट थान अर्थात् नौ ड्र्यागन तालको रात्रिकालीन दृश्य हेर्नुहोस् ।