सिन्च्याङमा खर्जुबा महोत्सव
2023-07-23 18:51:58CRI
Share with:

जुलाई महिना प्रवेश भएपछि साँझतिर सिन्च्याङ युगुर स्वायत्त प्रदेशको हामी शहरमा "खर्जुबा प्रदर्शनी नाइट टुर" सुरु भएको छ।  यो नाइट टूर १७ औं हामी नामक खर्बुजा महोत्सवका मुख्य कार्यक्रमहरूमध्येको एक हो। आगन्तुकहरूले अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शनी हेर्ने, हामी नामक खर्बुजा चाख्ने मात्र होइन, सम्बद्ध ज्ञान पनि पाउँछन्।