विश्व ग्रीष्मकालीन विश्वविद्यालयका विद्यार्थीहरूको खेलकुदका “पछाडिका हिरोहरु”
2023-07-23 18:37:19cri
Share with:

 

विश्व ग्रीष्मकालीन विश्वविद्यालयका विद्यार्थीहरूको खेलकुद जुलाई २८ तारिख चीनको दक्षिण पश्चिमी भागमा रहेको सछ्वान प्रान्तको छङ तु शहरमा शुरु हुँदै छ। छङ तु शहरको तोङ आन हु खेलकुद पार्क यस पटकको खेलकुदको उद्घाटन समारोहको आयोजक स्थल हो। यस पटकको खेलकुदको संचालनलाई प्रत्याभूति दिनका लागि रंगशालाका निर्माताहरु प्रतियोगिताको संचालन गर्ने टोलीहरु बनेका छन्। उनीहरुले रंगशालाको संरक्षण, प्रतियोगिताको संचालन तथा सेवा प्रदान गर्ने जिम्मेवारी लिने छन्।