कुकुरहरूका लागि विशेष स्विमिंग पूल
2023-07-23 18:49:08CRI
Share with:

गर्मीयाममा हुनान प्रान्तीय सदरमुकाम छाङसामा एक घरपालुवा पशु पसलमा कुकुरहरूका लागि विशेष स्विमिंग पूल राखिएकोछ। कुकुरहरू पूलमा पौडि खेल्न सक्दछन् र यिनीहरूका मालिकले पनि पानीमा आफ्ना कुकुरलाई साथ दिन सक्छन्। यस्तो बन्दोबस्तले धेरै स्थानीयहरूलाई आकर्षित गराएको देखिन्छ।