शान्तरत्न शाक्य काससँग साक्षात्कार
2023-07-23 17:28:35CRI
Share with:

शान्तरत्न शाक्य कास नेपालका त्यस्ता व्यक्ति हुनुहुन्छ जसले ध्वनि पात्र अर्थात् सिङ्गिङ बोलको माध्यमबाट नेपाली कला र सँस्कृतिसँगसँगै परम्परागत नेपाली उपचार पद्धत्तिलाई पनि विश्वसामु लाने काम गर्दै आउनु भएको छ। उहाँ बेइजिङमा आउनु भएको समयमा जुलाई १९ तारिख सहकर्मी चेतनाथ आचार्यले टेलिफोनमा शाक्यसँग कुराकानी गर्नु भएको छ। आजको साक्षात्कार कार्यक्रममा शान्तरत्न शाक्य काससँगको कुराकानी सुन्नुहोस्।