छन तु विश्व विद्यालयस्तरीय खेलकुदमा पर्यावरण संरक्षणको अवधारणा
2023-07-25 16:59:53cri
Share with:

 

जुलाई २८ तारिख ३१ औँ विश्वविद्यालयस्तरीय ग्रीष्मकालीन खेलकुद दक्षिणपश्चिम चीनको स छ्वान प्रान्तको छन तु शहरमा शुरू हुँदैछ। "हरित, मितव्ययी र आवश्यक" को सिद्धान्त यस खेलकुदका सबै पक्षहरूमा प्रतिबिम्बित हुन्छ।

 

यस खेलकुदले हरियो रङगको निर्माण सामग्रीको सम्पूर्ण रूपमा प्रयोग गरेको छ। सो खेलकुदले अवस्थित ठाउँहरूको अधिकतम प्रयोग गर्नका लागि लेड ऊर्जा-बचत बत्तीहरू प्रतिस्थापन गर्दछ।