छन तु ३१औँ विश्व विश्वविद्यार्थी गृष्मकालीन खेलकुदको मिडिया केन्द्र औपचारिकरूपमा सञ्चालनमा
2023-07-25 16:52:53cri
Share with:

 

छन तु ३१ औँ विश्व विश्वविद्यार्थी गृष्मकालीन खेलकुदको मिडिया केन्द्र  आज जुलाई २५ तारिख बिहान औपचारिक रूपमा सञ्चालनमा आएको छ। मुख्य मिडिया केन्द्र चौबीसै घण्टा सञ्चालन हुने भएको छ र यसले झण्डै ३,००० स्वदेशी तथा विदेशी पत्रकारहरूलाई कार्यक्रम प्रचार गर्नका लागि कार्यालय, भाषा, यातायात, खानपान र मनोरञ्जन लगायतका विभिन्न सुविधाहरू तथा सेवाहरू प्रदान गर्ने गरेको छ। मुख्य मिडिया केन्द्रमा मुख्य समाचार केन्द्र र अन्तर्राष्ट्रिय प्रसारण केन्द्र मिलेर सञ्चालन भएको छ।