नानछाङको झिलिमिली दृश्य
2023-07-26 14:44:35cri
Share with:

च्याङसी प्रान्तीय नानछाङ नगरको थेनस्याङ पार्कमा रात परेसँगै झिलिमिली बत्तीले उज्यालो पारेको छ। साथै विभिन्न प्रदर्शनी पनि गरिएको छ जसले ग्रीष्म रातको जीवनला रोमाञ्चकता र रमाइलो प्रदान गरेको छ।