सी चिन फिङद्वारा स छ्वानमा निरीक्षण र अनुसन्धान
2023-07-27 15:07:51cri
Share with:

जुलाई २५ र २६ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धनका क्रममा स छ्वान प्रान्तको कुआङयुवान शहर र दयाङ शहरको छ्वैयुन प्राचीन शु रोड र साङ्सिङद्वै सङ्ग्रहालयको निरीक्षण गर्नुभयो। उहाँले पारिस्थितिक सभ्यता निर्माणको सुदृढीकरण, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको उत्खनन, सांस्कृतिक अवशेष संरक्षण र पुनर्स्थापना सम्बन्धित कामको जानकारी लिनुभयो।