राष्ट्राध्यक्ष सी चिनफिङ तथा बुरुण्डीका राष्ट्रपति बीच भेटघाट
2023-07-28 18:55:44cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २८ तारिख दिउँसो छङतुमा ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन समारोहमा सहभागी हुन र चीन भ्रमणमा रहनुभएका बुरुण्डीका राष्ट्रपति एभारिस्ट एन्दाइसिमिएसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले बुरुण्डीसँग विकास र रणनीतिक सम्पर्कलाई सबल पारी अझ उच्च स्तरीय आपसी हितयुक्त र साझा जीत हुने संयुक्त विकासलाई साकार तुल्याउँदै जान चीन इच्छुक रहेको बताउनुभएको छ।