राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन
2023-07-28 20:57:25CRI
Share with:

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन समारोह जुलाई २८ तारिख राति सछ्वान प्रान्तको छङतु शहरमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।