अन्तर्राष्ट्रिय युनिभर्सिटी खेलकुद संघका अध्यक्ष रेनाउड एडसँगको अन्तर्वार्ता
2023-07-29 17:01:12CRI
Share with:

अन्तर्राष्ट्रिय ध्यानाकर्षणको विषयमा नजर पुर्याऔँ! विश्व परिवर्तनको सर्वेक्षण गरौँ! ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआड जुलाई २८ तारिख राति चीनको सछ्वान प्रान्तको छङ तु शहरमा शुरू भएको छ। सो खेलकुद समारोहले के कस्तो स्वरूपमार्फत चारैतिरका अतिथिहरूको स्वागत गर्नेछ? विश्वविद्यालयका खेलाडीहरूले विशेष र मनोरञ्जनात्मक छङतु शहरसँग के कस्तो सम्पर्क र सम्बन्धको स्थापना गर्नेछन्? यस पटकको युनिभर्सिआडले छङतुका लागि के के मूल्यवान स्मरण र सम्पदा छाड्नेछ? यी जिज्ञासा लिएर सीएमजीले अन्तर्राष्ट्रिय युनिभर्सिटी खेलकुद संघका अध्यक्ष रेनाउड एडलाई लिएको अन्तर्वार्ता हेर्नुहोस्!