शपिङ मलमा अल्ट्रामेनहरु
2023-07-30 17:25:52cri
Share with:

 

शाङहाई मिन हाङ जिल्लामा अवस्थित एउटा शपिङ मलमा अग्ला र होचा अल्ट्रामेनहरू उभिएका छन्। ती अल्ट्रामेनहरूले अधिकांश पर्यटकलाई आकर्षित गरेका छन्।