शाङहाई पर्यटन महोत्सव सेप्टेम्बर १६ देखि शुरू
2023-07-30 17:22:45cri
Share with:

 

३४ औँ शाङहाई पर्यटन महोत्सव सन् २०२३ को सेप्टेम्बर १६ देखि अक्टोबर ६ तारिखसम्म शाङहाईमा आयोजना गरिनेछ। उक्त महोत्सवका सम्पूर्ण कार्यक्रम र गतिबिधिहरू अफलाईनमार्फत आयोजना गरिनेछन्।