हामी एउटै क्षेत्रका व्यक्तिहरू
2023-07-31 11:31:42CRI
Share with:

ताइ वै, बेलायती हुनुहुन्छ। उहाँ पैचिङ रासायनिक विज्ञान विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ। 

वसन्त चाडको सामूहिक अभिनन्दन बैठकमा ताइ वैले पहिलो पटक सी चिनफिङलाई भेट्नुभएको थियो। सो अवसरमा सीले ताइ वैसँग कुराकानी गर्दै आफूले पनि रसायन विज्ञान पढेको बताउँदै एउटै क्षेत्रका व्यक्तिहरू भएको भन्नुभएको थियो।

ताइ वैले वैज्ञानिकहरूको गोष्ठीमा दोस्रो पटक सी चिनफिङलाई भेट्नुभएको छ। ताइ वैकाअनुसार, सी चिनफिङले विज्ञानबारे गहन रुपमा जानकारी दिनुभएबाट उहाँको मनमा गहिरो छाप परेको छ।