हाइनान तिब्बती स्वायत्त प्रिफेक्चर स्थापनाको ७०औँ वार्षिकोत्सव
2023-08-01 17:04:34cri
Share with:

जुलाई ३१ तारिख साँझ छिङहाई प्रान्तअन्तर्गत हाइनान तिब्बती स्वायत्त प्रिफेक्चर स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन ८ सयभन्दा बढी ड्रोनहरू आकाशमा उडाइएको छ।