"अगस्ट १" सेना दिवस, च्याङ सी प्रान्तको नान छाङको पा यी स्क्वायरमा झण्डोत्तोलन समारोह आयोजित
2023-08-01 17:06:17cri
Share with:

अगस्ट १ तारिख चिनियाँ जनमुक्ति सेनाको स्थापनाको ९६औँ वार्षिकोत्सव मनाउन च्याङ सी प्रान्तको नान छाङको पा यी स्क्वायरमा झण्डोत्तोलन समारोहको आयोजना गरिएको छ। उक्त समारोहलाई हजारौँ मानिसहरूले अवलोकन गरेका छन्।