उमङ पर्वत बादल र कुहिरोद्वारा घेरिएको परीभूमि जत्तिकै सुन्दर
2023-08-01 17:03:29cri
Share with:

केही दिन अघिदेखि उमङ पहाडको भित्री भागमा रहेको क्वैचौ प्रान्तको बिच्ये सहरमा वर्षायाम सुरु भएको छ। वर्षापछि बादलको समुद्र र हिमालका चुचुराले एउटा सुन्दर चित्र बनाएको छ।