बेइजिङमा कोलोनियल जनरल पदोन्नति समारोह
2023-08-01 10:24:45CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सैन्य आयोगबाट कोलोनियल जनरल पदोन्नति समारोह जुलाई ३१ मा बेइजिङमा आयोजना भएको छ। सैन्य आयोगका अध्यक्ष सी चिनफिङ उक्त समारोहमा सहभागी हुनुभयो।

उक्त समारोहमा कोलोनियल जनरल पद प्राप्त २ जना रकेट फोर्सका कमान्डर वाङ हौपिन र रकेट फोर्सका राजनीतिक कमिसार स्यु सिसङ हुनुहुन्छ। 

सी चिनफिङले उहाँहरूलाई आदेश प्रमाणपत्र दिँदै बधाइ दिनुभयो। त्यसपछि, सी चिनफिङ र अन्य प्रमुख कमरेडहरूले पदोन्नति हुनुभएका २ जना नयाँ कोलोनियल जनरलसँग सामूहिक फोटो खिच्नुभयो।