सिलिकन-आधारित औद्योगिक पार्क
2023-08-02 15:14:03CRI
Share with:

एकल क्रिस्टल सिलिकन अर्धचालक उत्पादन गर्न चाहिने महत्वपूर्ण कच्चा माल हो। साथै फोटोभोल्टाइक उद्योगमा यसको व्यापक प्रयोग गरिन्छ। 

सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय खरामाय शहरमा ११ लाख वर्गमिटरको उरह सिलिकन-आधारित औद्योगिक पार्क सञ्जालित छ। जसले सिन्च्याङकम नयाँ ऊर्जाको विकास तथा उत्पादनका लागि फाइदा पुर्याएको छ।