चाइना इस्टर्न एयरलाइन्सको दोस्रो घरेलु उत्पादन सी-९१९ ठूलो यात्रुवाहक विमानको उडान
2023-08-02 16:57:24cri
Share with:

 अगस्ट २ तारिख, चाइना इस्टर्न एयरलाइन्सको दोस्रो घरेलु उत्पादन सी-९१९ ठूलो यात्रुवाहक विमानले शाङहाइ होङ छ्याव विमानस्थलबाट उडान भरेको छ। शाङहाइ-छन्तु हवाई उडान रूटमा सो विमानमार्फत् नियमित उडान गर्ने योजना छ।