तु हान च नामक उपत्यका
2023-08-02 15:24:15CRI
Share with:

तु हान च नामक उपत्यका चिनियाँ सिन्च्याङ युगुर स्वायत प्रदेशीय खरामाय शहरको पहाडी क्षेत्रमा पर्दछ। उपत्यकाको चौराइ १ किलोमिटर हुनुका साथै गहिराइ लगभग २०० मिटर पुगेको छ। यो उपत्यकाको वरिवरि ज्यादै खतरनाक भीर छन्।