सिन्च्याङ चाउसु जिल्लाको स्याथा पर्यटकीय क्षेत्र
2023-08-03 16:51:56cri
Share with:

ग्रीष्म ऋतुमा पनि सिन्च्याङ चाउसु जिल्लाको स्याथा पर्यटकीय क्षेत्र चिसो छ र वरपर हिउँद्वारा ढाकिएका पहाडहरू देख्नसकिन्छ। यहाँ पर्यटकहरू पहाड, जङ्गल र नदीका दुर्लभ दृश्यहरूको आनन्द लिन्छन्।