छन्तु युनिभर्सियाडको आकर्षक मुख्य टर्च टावर
2023-08-03 16:50:58cri
Share with:

हाल जारी छन्तु युनिभर्सियाडको रंगशाला छेउमा रहेको मुख्य टर्च टावरले धेरै मानिसहरूलाई आकर्षित गरेको छ। युनिभर्सियाडको मुख्य टर्च टावर छन्तुको तोङ आन ताल खेलकुद पार्कको मुख्य रंगशालाको दक्षिणमा रहेको छ।