विश्व युनिभर्सआड गाउँमा चिनियाँ गैर-भौतिक सम्पदा
2023-08-04 19:33:05cri
Share with:

छङ तु शहरको विश्व युनिभर्सआड गाउँमा विभिन्न चिनियाँ गैर-भौतिक सम्पदा प्रदर्शन गरिएको छ। विदेशका धेरै प्रतिनिधि मण्डलका सदस्यहरुले यहाँ प्रत्यक्ष रुपमा चिनियाँ गैर-भौतिक सम्पदाको आकर्षण अनुभव गर्न पाएका छन्।