ढकमक्क फुलेको कमलद्वारा पर्यटकहरु आकर्षित
2023-08-04 19:30:00cri
Share with:

हाल ह पै प्रान्तको छिन ह्वाङ ताउ शहरमा रहेको फु निङ जिल्लामा अवस्थित नान ताई ह कमल पार्कमा सुन्दर कमलहरु फुल्दै छन्। जसका कारण धेरै पर्यटकहरु आकर्षित भएका छन्।