तिब्बती लालू सिमसारको पर्यावरणीय वातावरणमा सुधार
2023-08-04 14:47:50cri
Share with:

चीनको तिब्बतको ल्हासामा अवस्थित  राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र लालू सिमसारको औसत उचाइ ३६४५ मिटर रहेको छ। यस क्षेत्रको कूल क्षेत्रफल १२.२ वर्ग किलोमिटर रहेको छ। यसलाई ल्हासाको फोक्सो मानिन्छ। केही वर्षयता यहाँको व्यवस्थापन र संरक्षण कदम सबल भएबाट यहाँको पर्यावरणीय वातावरण प्रतिवर्ष सुधार भएको छ।