चीनका सक्रिय रात्रि अर्थतन्त्र
2023-08-04 19:52:21CRI
Share with:

ग्रीष्मकालीन छुट्टी आएपछि तापक्रम बढ्दै आएको सिलसिलामा चीनका विभिन्न ठाउँहरुले भोजन र मनोरञ्जन लगायत तरिकाहरुबाट रात्रि अर्थतन्त्रलाई प्रेरक शक्ति पुर्‍याएकन्। यस कार्यले सेवामुलक उद्योगको तिब्र पुन:उत्थानलाई अघि बढाउने तथा शहरहरुको आकर्षणलाई बढाउने क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ।