वुहानको वनस्पति बगैँचामा हाल कमलमा बस्ने कार्यक्रमको आयोजना गरिएको छ। बच्चाहरू ठूला कमलका पातमा बसेर रमाइलो गरेका छन्।