सिनच्याङमा अन्तर्राष्ट्रिय जातीय नृत्य महोत्सव
2023-08-05 17:07:06cri
Share with:

चीनको सिन्च्याङ अन्तर्राष्ट्रिय जातीय नृत्य महोत्सवमा हाल ठूलो लोक नृत्य नाटक “उठ·सिँह” प्रदर्शन गरिएको छ। क्वाङ चौ गीत तथा नृत्य थिएटरबाट ल्याइएको उक्त नाटक क्वाङचौको सिँह नृत्यको आधारमा बनाइएको हो।