छङतु विश्व विश्वविद्यालय खेलकुदको शुभंकर लोकप्रिय
2023-08-05 17:06:02cri
Share with:

छङतु विश्व विद्यालय खेलकुद हाल जारी छ। खेलकुदको शुभंकर रूङपाउ पनि धेरै लोकप्रिय बनेको छ। विभिन्न मुलुकका खेलाडीहरूले फुर्सद हुँदा रूङपाउसँग फोटो खिच्ने गरेका छन्।