सिनच्याङमा सूर्यमुखी खेती
2023-08-05 17:04:50cri
Share with:

सिन्च्याङको खुछ नगरमा यतिबेला सूर्यमुखीको फसल भएको छ। हाल स्थानीय सरकारले सूर्यमुखी खेतीलाई विशेष रुपमा बढाएर सूर्यमुखी लगायत खेती गर्नलाई सहयोग गरेको छ यसबाट किसानको आयमा धेरै वृद्धि भएको छ।