आकाशबाट युशु क्षेत्रको दृश्य
2023-08-06 18:50:54cri
Share with:

छिङहाइ प्रान्तीय युशु तिब्बती जातीय स्वायत्त प्रिफेक्चर याङसी नदी, पहेँलो नदी, लाङछाङ नदीका उद्गमस्थल हो। पहाडमा निर्मित च्येकु गुम्बाबाट युशु नगर हेर्दा निकै सुन्दर देखिन्छ।