बाढीले ग्रस्त हपै प्रान्तीय चोचौ शहरमा अहिले बाढी विस्तारै कम भएको छ। यसका साथै स्थानीय बजारमा खाने पानी लगायत दैनिक जीवनमा आवश्यक सामग्रीहरू पर्याप्त उपलब्ध देखिएका छन्।