रङ्गशालाहरूको अवलोकन
2023-08-07 15:10:37CRI
Share with:

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड चीनको दक्षिण पश्चिमी भागको सछ्वान प्रान्तको छङ तुमा जारी छ। यस खेलकुदकालागि जम्मा २७ वटा प्रतिस्पर्धात्मक रङ्गशाला र १८ वटा तालिम हलहरू रहेका छन्। 

आकाशबाट हेर्दा स्थानीय परम्परागत सांस्कृतिक तत्वहरू मिसिएका एकेकवटा आधुनिक रङ्गशालाहरू ज्यादै आकर्षित देखिन्छन्। 

ती रङ्गशालाहरूबाट विज्ञान-प्रविधि तथा संस्कृति मिसिएको विशेष दृश्य देखाइएको छ।