रमणीय क्रामाई---उर्हो चलचित्र र टीभी सिरियल सिटी
2023-08-07 15:14:32CRI
Share with:

उर्हो चलचित्र र टिभी सिरियल सिटी चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको क्रामाई शहरको उर्हो जिल्लामा अवस्थित छ। अधिकाँश पुराना प्रसिद्ध चिनियाँ चलचित्र र टिभी सिरियलको छायाङ्कन त्यहाँ गरिएको थियो। सो सिटीमा प्रवेश गरेपछि प्राचीनकालका पर्खाल, सिपाहीँका पोशाक र हातहतियार जताततै देख्न पाइन्छ। त्यहाँ उभिँदा मानिसलाई युगको पुन:सिँहावलोकन गर्ने सुरूङ्गमा पुगेको जस्तो लाग्ने छ।