विश्व युनिभर्सियाडका रोचक क्षणहरू
2023-08-08 15:01:02CRI
Share with:

अगष्ट ८ तारिख ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड चीनको दक्षिण पश्चिमी भागको सछ्वान प्रान्तको छङ तु शहरमा सम्पन्न हुँदैछ। यस खेलकुद समारोहको वातावरण निकै रमाइलो र सकारात्मक रहेको छ। खेल मैदानभित्रबाहेक बाहिर पनि धेरै रोचक क्षणहरू घटेका छन्।