विविध कार्यक्रमबाट बालबच्चाको ग्रीष्म विदालाई प्रशस्तता दिइएको
2023-08-08 09:56:23cri
Share with:

ग्रीष्म विदामा चीनका विभिन्न ठाउँमा विविध कार्यक्रमको योजना गरिएको छ। बच्चाबच्चीले विज्ञान, कला र प्रकृतिबाट विदाको नन्द लिएका छन्। 

चीनको चच्याङ प्रान्त च्यासिङ सहर, हनान प्रान्त लोयाङ सहरमा बच्चाबच्चाले विज्ञान तथा प्रविधि सङ्ग्रहालयमा वैज्ञानिक प्रबन्धको अनुभव गरेका छन्। चीनको क्वी चौ प्रान्तका बालबच्चाहरूले म्याउ जातिको नृत्य सिकेका छन्। चीनको च्याङसी प्रान्तको फुचौ सहरमा विद्यार्थीहरूले चित्र कोरेका छन्।