युवाकालीन पसिनामा कल्पनालाई साकार तुल्याइने
2023-08-08 14:59:06CRI
Share with:

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड अगष्ट ८ तारिख चीनको दक्षिण पश्चिमी भागको सछ्वान प्रान्तको छङ तु शहरमा सम्पन्न हुँदैछ। यस खेलकुदमा जम्मा ११३ वटा मुलुक र क्षेत्रका गरी ६५०० जना खेलाडीहरू सहभागी भएका छन्। उनीहरूले खेल मैदानमा पसिनाद्वारा आफ्नो युवाकालको कल्पनालाई साकार तुल्याएका छन्।