छङतु विश्व विश्वविद्यालय खेलकुद समारोह सम्पन्न
2023-08-09 10:54:42cri
Share with:

अगस्ट ८ तारिख चीनको छङतुमा ३१औँ विश्व विश्वविद्यालय ग्रीष्म खेलकुद समारोह खुशीयाली, मैत्रीपूर्ण तथा एकताबद्ध वातावरणमा सम्पन्न भएको छ। 

समापन समारोह छङतुको खुला सङ्गीत पार्कमा योजना गरिएको थियो। यो विश्व विशाल खेलकुद समारोह रङगशालाबाहिर पार्कमा योजना गरिएको पहिलो पटक हो। समापन समारोहमा लगभग ६०० जना कलाकारहरूले भाग लिएका थिए। 

विगत १२ दिनमा ११३ वटा मुलुक र क्षेत्रबाट एका ६५०० जना विश्वविद्यालयका युवा खेलाडीहरूले खेलकुद प्रतिस्पर्धाबाट युवा पुस्ताको जीवन्त शक्ति विश्वसमक्ष प्रदर्शन गरेका छन्। उनीहरूले हातमा हात मिलाएर संयुक्त भविष्यको सिर्जना गर्ने चित्र बनाएका छन्।