फु चेन प्रान्तीय नान फिङमा अंगुर पाक्यो
2023-08-11 19:23:15cri
Share with:

हाल फु चेन प्रान्तीय नान फिङ शहरको क्वाङ च जिल्लामा अंगुर टिप्ने समय सुरु भएको छ। हालैका वर्षहरूमा नान फिङ शहरले अंगुर खेती विकास गरेर स्थानीय किसानको आम्दानीलाई वृद्धि गराएको छ।