खुन मिङमा राँको महोत्सव सुरू
2023-08-11 15:19:26CRI
Share with:

“रमाइलो राँको र मनोरञ्जनात्मक ढुङगे जङगल” मुख्य नारा रहेको चिनियाँ ढुङगे जङल अन्तर्राष्ट्रिय राँको महोत्सव सन् २०२३ अगष्ट १० तारिख चीनको युननान प्रान्तको श लीन यी जातीय स्वशासित जिल्लामा अवस्थित छाङ हु जातीय साँस्कृतिक खेलकुद मैदानमा भब्यतासाथ सुरू भएको छ। 

चाडपर्वका रङगीचङगी पोशाक लगाएका यी जातिका सर्वसाधारणले त्यहाँ पुगेका देशी र विदेशी पर्यटकहरूसँगै मिलेर खुसीसाथ भब्य राँको महोत्सवलाई मनाएका छन्।