कु शन सिङ नम्बर १ ढुवानी रकेटको सफल प्रक्षेपण
2023-08-11 14:37:59cri
Share with:

अगस्ट १० तारिख १२ बजेर ३ मिनेट जाँदा, चीनको कु शन सिङ नम्बर १ ढुवानी रकेट च्यु छुआन उपग्रह प्रक्षेपण केन्द्रबाट सफल प्रक्षेपण भएको छ। उक्त रकेटमार्फत सी क्वाङ नम्बर १ आदि ७ वटा उपग्रहलाई निर्धारित ट्र्याकमा पठाइएको छ। यस पटकको कार्यभार कु शन सिङ नम्बर १ ढुवानी रोकेटको सातौँ प्रक्षेपण हो।